काठमाडौं उपत्यकामा ३ सहित थप १५६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । हाल नेपालमा एक्टिभ संक्रमितको संख्या ५९२३ छ ।
आज काठमाडौंमा १ र ललितपुरमा २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर ४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
बालबालिकाको आँखाको नानीमा सेतो टिका छ ? क्यान्सर पनि हुनसक्छ !
नेपाल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा रक्तदान, वाकाथन तथा नि:शुल्क ओपीडी सेवा
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला