बाग्लुङ र तनहुँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आव तनहुँ र बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।
निर्देशनालयका अनुसार आज प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु तनहुँ ब्यासका एक जना यसैगरी शुक्लागण्डकीका १ जना र बाग्लुङ काठेखोलाका एक जना रहेका छन्।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजान लागिएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम