एचआर्इभी संक्रमितलाई उपचार खर्च
मोरङ : मिक्लाजुङ गाउँपालिकाले एचआर्इभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले याे निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए।
एआरटी औषधि खाँदै गरेका संक्रमितलाई गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरी वार्षिक १० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउनेछ। गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआर्इभी संक्रमित सम्पर्कमा छन् ।
एचआर्इभी संक्रमितलाई गाउँपालिकाकाे सिफारिसमा उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण