डेंगु संक्रमणमा आयुर्वेद चिकित्सककाे सुझाव
पूर्ण विश्राम गर्नुहोस्। स्वस्थकर खानपान गर्नुहोस्।
गोदन्ती भष्म ठूलो केराउको दाना जति मनतातो पानीमा बिहान बेलुका खानुहोस्।( गोदन्ती भष्म जुनसुकै आयुर्वेद औषधि पसलमा पाउन सकिन्छ।)
तीतेपातीको जराको रस अथवा पारिजातको बोक्रा अथवा पातको रस एक चम्चा खाने गर्नुहोस्। (यदि मधुमेह छैन भने १ चम्चा ग्लुकोज पाउडर मिलाएर खाए पनि हुन्छ।)
आयुर्वेद चिकित्सक डा. शेषराज आचार्य दीक्षितको फेसबुकबाट









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान