क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स

नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक मानिन्छ। शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर तनावकाे कारण बन्छ। एक तथ्यांकअनुसार नेपालमा लगभग २५ हजार मानिसले प्रत्येक वर्ष क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन्।
कतिपय क्यान्सर वंशाणुगत भए पनि केही क्यान्सर भने हाम्रो आनीबानी, जीवनशैली र खानेकुराका कारण लाग्ने गर्छ। हामीले अपनाइरहेको जीवनशैली मात्र परिवर्तन गर्नसके मात्र पनि धेरै हदसम्म क्यान्सरबाट जोगिन सकिन्छ। यही विषयमा क्यान्सर विशेषज्ञ डा. मदन पियाका केही टिप्स–
धूमपानबाट टाढा रहने।
मद्यपानकोे मात्रा कम गर्ने।
नियमित शारीरिक व्यायाम गर्ने।
वातावरणीय प्रदूषणबाट टाढा रहने।
जीवनशैलीलाई व्यवस्थित गर्ने।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा