अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
हेल्थ टिभी अनलाइन : अबदेखि स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट अनलाइनबाटै गर्न सकिने भएको छ।
स्वास्थ्य बीमा बोर्डले हालै मात्र यस्तो व्यवस्था गरेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले नागरिक एपमार्फत लिंक गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको र अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास लिएको जनाएका छन्।
अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब भने नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने भएका छन्।
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक