नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त
हेल्थ टिभी अनलाइन : नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ छाती रोग विशेषज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति प्रा डा अर्जुन कार्की नियुक्त भएका छन्।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले डा कार्कीलाई उपकुलपति नियुक्त गरेको हो।
डा कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा काम गरिसकेका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै