विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै

हेल्थ टिभी अनलाइन : सरकारले विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अन्तर्गत भरतपुर अस्पतालमा मुटु रोगका लागि क्याथ ल्याब, प्रजननसम्बन्धी समस्याका लागि उपचार, जलनसहित नौ विभिन्न सेवा शुरुवात भएको छ ।
सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरेका छन् । मन्त्रालयको वैशाख महिनाको कार्यतालिका अनुसार अस्पतालले निर्धारित समयमै सेवा आरम्भ गरेको हो । अन्य अस्पतालहरुमा समेत तालिका अनुसार सेवा थप तथा विस्तारका कार्यक्रमहरु चलिरहेको मन्त्रालयले जनाएको छ ।
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक
अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइयो