डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक
हेल्थ टिभी अनलाइन : वरिष्ठ आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रको स्वर रहेको ‘चाहना बेग्लै छ’ भन्ने बोलको गित सार्वजनिक भएको छ ।
सोमबार युट्युब च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक गरिएको हो । गितमा मित्र केसीको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा पुष्कर साउद र बिनिता दाहालले अभिनय गरेका छन्।
गायकद्धयले यसभन्दा अघि पनि थुप्रै गित गाइसकेका छन्।
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक