Health TV Online
Health TV Online
Health TV Online

झाडा पखाला लागेमा के गर्ने ? जानीराखौं

झाडा पखाला लागेमा के गर्ने ? जानीराखौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : झाडापखाला तथा हैजा जस्ता रोगहरु धेरै जसो फोहोर पानी तथा खानेकुराबाट फैलने हुँदा यस्ता खानामा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी हुन्छ ।

झाडा पखाला हुना साथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खाने

प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खाने

नरम तथा सजिलै पच्ने खानेकुराहरु थोरै थोरै गरी पटक पटक खाने

स्वास्थ्यकर्मीले सिफारिस गरे बमोजिम जिंक चक्कीको मात्रा नबिराइकन खाने

व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने

झाडा पखालाबाट बच्ने उपाय

चर्पीमा मात्र दिसा पिसाब गर्ने

दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिचि हात धुने

खाना बनाउनु र खानु अघि पनि राम्ररी साबुन पानीले हात धुने

पानी उमालेर ,फिल्टरगरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरीन प्रयोग गरेर मात्र पिउने

बासी, सडेगलेको,झिंगा भन्केको खानेकुरा नखाने

खाने पानीको मुहान स्वच्छ, सफा र सुरक्षित राख्ने

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना