स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति चयन

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार काठमाडौंमा भएको पाँचौ राष्ट्रिय अधिवेशनले सरोज ढुंगेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमिल्सिना, महासचिवमा संजिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन्।
यसैगरी कार्य समिति सदस्यहरुमा सिर्जना खत्री, प्रकाश बस्याल, सिर्जना कार्की, मनिषा थापा, समृद्धा केसी, सपना पौडेल, केदार गौतम, उपेन्द्र खड्का चयन भएका छन्।
मञ्चको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा