विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व क्यान्सर दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा ललितपुर महानगरपालिकाको प्रांगणमा आज दीप प्रज्वलन गरिएको हो ।
विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबाट ज्यान गुमाएकाको सम्झना तथा क्यान्सरबाट निको भएकाको हौसलाको लागि दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्।
हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभर नै क्यान्सर दिवस मनाउने गरिन्छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा