डा सुदिप श्रेष्ठ र समाजसेवी स्वरुपा श्रेष्ठ सम्मानित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ सम्मानित भएका छन्।
क्यान्सर उपचारका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाले उनलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो ।
यसैगरी कार्यक्रममा क्यान्सरबारे सचेतना जगाउन योगदान पुराएको भन्दै समाजसेवी स्वरुपा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा