आज कोरोना संक्रमण शुन्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज देशभर कहिंकतै पनि कोरोना संक्रमण पुष्टि भएको छैन् । लामो समयपछि देशमा कोरोना संक्रमण शुन्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३३३ जनाको नमुना परीक्षण गरिएकोमा सबै नमुना नेगेटिभ आएको हो ।
शुन्य संक्रमण भइरहँदा ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर जम्मा १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा