स्वास्थ्यमन्त्रीमा पदम गिरी र राज्यमन्त्रीमा डा तोसिमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मन्त्री पाएको छ । सरकारले आज पदम गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिएको हो ।
यसैगरी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी डा तोसिमा कार्कीले पाएकी छिन्। दुबै जनाले आज शपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा