त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नवौं कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ।
९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्राडा रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।
५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेका हुन्। सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा भण्डारीले बिरामीको अवस्था सामान्य रहेको बताएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा