थप ४ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमुना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी यही अवधिमा २ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २घ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा