नेपाल एयरलाइन्सबाट यात्रा गर्ने यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : केही देशहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल वायु सेवा निगम मार्फत विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने भएको छ।
फेरि एकपटक कोरोना संक्रमण बढेपछि नेपालमा पनि यसको सावधानीका उपाय अपनाउन थालिएको हो ।
यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ।
निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा