थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २७

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८सय ५८ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या बढेर २७ पुगेको छ । यहीवीच १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
छिमेकी मुलुक चीन लगायतका केही देशमा कोरोना नयाँ स्वरुपमा देखिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन र अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा