Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठक सुरु

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठक सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं बैठक शुभारम्भ भएको छ ।

सोमबार विहान काठमाडौंबाट भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो।

दक्षिण पूर्वी एसियाका ११ देश सदस्य रहेको उक्त समितिको अध्यक्षता यसपटक नेपालले गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत स्वास्थ्यमन्त्री, विश्व स्वास्थ्य संगठनका प्रमुख, उच्च अधिकारीहरुको उपस्थितीमा बैठक सुरु भएको हो र स्वास्थ्यको सर्वव्यापी पहुँचकाबारेमा बैठकमा विस्तृत रुपमा छलफल हुने जनाइएको छ ।

बैठक पाँच दिनसम्म चल्नेछ ।

थप समाचार

पोलियो रोगबाट बच्न खाेप अनिवार्य !

पोलियो रोगबाट बच्न खाेप अनिवार्य !