काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ८९९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७६९ र ललितपुरमा २१ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी काठमाडौंमा हालसम्म ३१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा