गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप ३८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ७२५ पुगेको छ । क्षयरोग उपचार केन्द् पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा