Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा देशभर थपिए २१११ कोरोना संक्रमित

२४ घण्टामा देशभर थपिए २१११ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं :  नेपालमा आज थप २१११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २१११ जना संक्रमित थपिएका हुन्। योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

यी मध्ये १ लाख ६८ हजार १२९ जनाले कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना