Health TV Online
Health TV Online
Health TV Online

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा दिव्या सिंह शाह

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा दिव्या सिंह शाह

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डीन प्राडा दिव्या सिंह शाहलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णयले  प्रधानमन्त्रीकी नीजि चिकित्सक समेत रहेकी डा शाहलाई २ वर्षका लागि मनोनयन गरेको हो।

यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई मनोनयन गरेको छ। उनीहरुको पनि कार्यकाल २ वर्षको हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना