काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा काठमाडौंका ९७६ जना, भक्तपुरका ८१ जना र ललितपुरका २०४ जना रहेका छन्।
कोरोना संक्रमितको कुल संख्यामध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा रहेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा