शुक्रबार थपिए १३३ जना कोरोना संक्रमित, १०७ जना कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार १३३ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
यसैगरी आज मात्रै १०७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमतिको संख्या ५ हजार ३ सय ८३ रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा