भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।
अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आज २४० जनाको पीसीआर परीक्षण गरिएकोमा जम्मा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।
अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नेपालगंजका २ जना, बर्दिया बढैयातालका एक जना र दाङ तुलसीपुरका एक जना रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा