चिकित्सकहरुले आज लाइसेन्स बुझाउँदै

काठमाडाै: मुलुकी ऐन अपराध संहितामा भएको प्रावधानको विरोध गर्दै चिकित्सकहरुले आज लाइसेन्स बुझाउँदैछन । भदौ १ देखि लागू भएको अपराध संहितामा चिकित्सकलाई अपराधी सरह ब्यवहार गरेको भन्दै असन्तुष्ट बन्दै आएका चिकित्सकहरुले लाइसेन्स मेडिकल काउन्सिललाई बुझाएर आन्दोलन शुरु गर्ने भएका हुन् ।
उपचार गर्ने क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकलाई फौजदारी मुद्दा लगाउने प्रावधानले चिकित्सकलाई हतोत्साही बनाएको भन्दै नेपाल चिकित्सक संघले ऐन सच्याउन दबाब दिन साताब्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा