Health TV Online
Health TV Online
Health TV Online

थाइल्याण्डद्वारा नेपाललाई १५ लाख डलरको औषधि र स्वास्थ्य उपकरण प्रदान

थाइल्याण्डद्वारा नेपाललाई १५ लाख डलरको औषधि र स्वास्थ्य उपकरण प्रदान

काठमाडौं : थाइल्याण्डले नेपाललाई १५ लाख डलरबराबरको औषधि र स्वास्थ्य उपकरण दिने भएको छ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा नेपाल आएका थाइ प्रधानमन्त्री प्रयुत चान ओले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ करोड ९५ लाख मूल्य बराबरको औषधि र उपकरण उपहार दिने घोषणा गरेका हुन्।

सम्मेलनपछि भएको बहुपक्षीय बैठकमा उक्त उपहार प्रदान गर्ने सम्झौता भएको हो। सम्मेलनका लागि बिहीबार नेपाल आएका प्रयुत शुक्रबार स्वदेश फर्किएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा