घरेलु औषधिको रूपमा टिमुर
टिमुर अचार वा तरकारीमा मसलाका रूपमा प्रयोग हुन्छ। यसको स्वाद ततो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ। टिमुरलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
टिमुरले दाँत दुखेको, ज्वरो, अजिर्ण र हैजा आदि समस्या निको पार्छ ।
आँखाको दृष्टि कम भएका मानिसले नियमित टिमुरको प्रयोग गर्दा लाभ मिल्छ।
न्यून रक्तचाप भएका मानिसलाइई पनि टिमुर सेवनले फाइदा पुर्याउँछ।
हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गर्दा आराम मिल्छ।
फस्फोरस पनि हुने भएकाले हाडका लागि पनि टिमुर निकै उपयोगी हुन्छ।
कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा हुन्छ। यसले भोक जगाउँछ।
टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ। पेटमा लाग्ने किरा तथा जुका मार्न पनि यसले सहयोगी भूमिका खेल्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण