यसकारण नियमित खानुपर्छ अनार
अनारको रसले रक्तचाप सन्तुलित बनाउँछ।
नियमित अनार खाँदा रगतको मात्रा बढ्छ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ।
यसले रगत पातलो बनाउनुका साथै रक्तनलीमा हुने सुजन कम गर्छ ।
पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबीसीको मात्रा बढाउँछ।
अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न मद्दत गर्छ ।
अनारमा पाइने ‘सेच्युरेटेड एसिड’ले तौल कम गर्न सहयोग गर्छ ।
भिटामिन, मिनरल, फ्लोरिक एसिड र पोटासियम प्रचुर मात्रामा पाइने हुनाले गर्भवतीले अनार खानु झनै आवश्यक छ।
अनारले महिलामा स्तन क्यान्सरको सम्भावना कम गर्छ।
अनारको रसले प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । राेग प्रतिराेधात्मक शक्ति बढाउँछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड