Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकालाई कुपोषणबाट जाेगाउन…

बालबालिकालाई कुपोषणबाट जाेगाउन…

आमा दूध शिशुका लागि अमृतसमान हो। कुपोषण हुन नदिन बालबालिकालाई पर्याप्त स्तनपान गराउन आवश्यक छ। स्तनपानले साना बच्चाको पोषणमा ठूलो मद्दत गर्छ।

हेविचार नपुग्दा पनि बालबालिकामा कुपोषण हुन्छ। त्यसैले राम्रोसँग बच्चाको हेरचाह गर्नुपर्छ।

नियमित रूपमा ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ।

समय–समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउनुपर्छ। सुरुवाती चरणको कुपोषण भएमा पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ ।

कुपोषणको अवस्था जटिल देखिएमा अस्पतालमा उपचार गर्न आवश्यक छ। शरीरलाई चाहिने तत्त्व परिपूर्ति गराउन एक साता अस्पताल राख्न आवश्यक छ ।

त्यसपछि चिकित्सकको सल्लाहअनुसार विशेष किसिमको खाना खुवाएर उपचार गर्न सकिन्छ ।

थप समाचार