इयरफोन लगाउनु हुन्छ? कान नसुन्ने समस्या आउला
इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ।
यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्न सक्छ, जो सुन्ने क्षमता कम हुनुको कारण पनि बन्न पुग्छ।
इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ, जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।
आरामदायक मधुर ध्वनियुक्त ध्वनिले त्यति धेरै हानि पुर्याउँदैन। तर ‘हाई पिचवाला’ वाद्यवादनको आवाजले कानको सुन्ने क्षमता कमजोर बनाइदिन्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड