किन चाँडो जन्मिन्छ शिशु?
सामान्यतया गर्भवतीको पाठेघरमा दुई लिटरसम्म पानी हुन आवश्यक मानिन्छ। आमाको पाठेघरमा पानीको मात्र कम भए शिशु अगाडि नै जन्मिने सम्भावना हुन्छ।
गर्भवतीलाई पौष्टिक आहारको कमी हुँदा पनि प्रि–डेलिभरीको सम्भावना हुन्छ।
गर्भवतीमा मधुमेह, ब्लडप्रेसर, पाठेघरलगायतका समस्या भएको अवस्थामा पनि बच्चा चाँडै जन्मिने हुनसक्छ ।
शिशुभन्दा साल तल भएको अवस्थामा पनि समयअगावै बच्चा जन्मिने सम्भावनाहुन्छ ।
गर्भमै रहँदा कतिपय शिशुमा मुटु र मिर्गौलालगायतका समस्या देखिने गर्छ। यस्तो अवस्थामा पनि प्रि–डेलिभरी हुनसक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण