के हाे डीएनए?
सन् १८७९ मा स्विस चिकित्सक फेडरिक मिसचेरले डीएनए पत्ता लगाएका थिए। पछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो।
डीएनए अर्थात् डिअक्सिराइबोन्युलिक एसिड मानिसको वंशाणु गुण हो। डीएनए प्राणीमा भएको आनुवंशिक नियमावलीको अणु हो। याे जुन घुमाउरो सिँढीको आकारमा हुन्छ।
डीएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी रहेको हुन्छ। परीक्षण गर्दा पत्ता लाग्छ।
मानव शरीरका प्रत्येक कोषिकामा डीएनए हुन्छ। कोषिकाभित्र खुम्चिएर यो ०.९ माइक्रोमिटरको लम्बाइमा अटेको हुन्छ।
डीएनएले जैविक जानकारी भण्डारण गर्छ, जो एक पुस्ताबाट अर्कोमा सर्छ।
डीएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ।
संसारका जति पनि मानिस छन्, उनीहरूको डीएनएमा ९९.९ प्रतिशत समानता हुन्छ।
प्रत्येक मानिसमा ०.९ प्रतिशत डीएनएको संरचना मात्र फरक हुन्छ। जसबाट कुन मानिस हो भनेर पत्ता लगाउन सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण