किन खाने घिउ?
घिउ पौष्टिक पदार्थ हो। यसलाई जुनसुकै तरिकाले खान सकिन्छ । भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।शुद्ध जातका गाईभैँसीका मिसावट नगरिएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ।
यी हुन् घिउका अरु फाइदा
घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउन सकारात्मक भूमिका खेल्छ ।
कब्जियतका बिरामीलाई घिउ सेवन निकै फइदाजनक हुन्छ।
यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ। यसले गर्दा हिँडडुल गर्न सहजता मिल्छ ।
घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ।
यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्छ।
शुद्ध घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ।
घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण