नखानुस् पत्रिकामा बेरिएका खानेकुरा
हिजोआज सजिलोका लागि जुनसुकै खानेकुरा पत्रिकामा बेर्ने वा पत्रिकाले छोप्ने चलन बढ्दो छ। पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ।
पत्रिकामा राखिएका खानेकुरा अस्वस्थकर हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। अघिल्लो महिना भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै ‘एडभाइजरी’ जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताएकाे छ। यसले यस्ताे खानेकुार नखान भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।
पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने बताइन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण