यी कारण हुन्छ मृगौला खराब ?
मृगौला शरीरको फिल्टर हो, जसले रगतमा रहेको दूषित तत्त्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ।
तर यी कारणले मिर्गाैलामा हुन्छ, खराबी
कम पानी पिउनु
धूमपान एवं मदिरापान
लामो समय मूत्रत्याग नगर्नु, बिहान उठ्नसाथ मूत्रत्याग नगर्नु
अधिक नुन सेवन
उच्च रक्तचापको उपचारमा लापरवाही
धेरै मात्रामा पेन किलर प्रयाेग।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड