Health TV Online
Health TV Online
Health TV Online

भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य चिन्ताजनक

भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य चिन्ताजनक

काठमाडाैं : थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक छ।

मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ९४ वर्षीय अश्वघोष दुई सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत छन्।

अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहेका अस्वघोष करिब आठ दशकअघिदेखि बुद्धदर्शन र साहित्यको प्रवर्धनमा लागेका हुन्।

उनका करिब १५० कृति प्रकाशित छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार