कांग्रेस नेता केसीले भेटे डा. केसीलाई
काठमाडौं : कांग्रेसका नेता अर्जुननरसिंह केसीले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटेर ऐक्यबद्धता जनाएका छन्।
मंगलबार दिउँसो डा. केसीलाई भेटेर नेता केसीले शुभेच्छा प्रकट गरे। चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. केसी शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। मंगलबार १६ औँ अनशनको २१औँ दिन हो।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण