बैतडीका चारै नगरपालिकामा पुग्याे एम्बुलेन्स
बैतडी : जिल्लाका सबै नगरपालिकामा एम्बुलेन्स सेवा पुगेको छ। १० मध्ये स्थानीय तहमध्ये चार नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो।
यहाँका पुर्चौडी, पाटन, मेलौली र दशरथचन्द नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको बताइन्छ। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सहज भएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए।
पुर्चोडी नगरपालिकाले गत महिनादेखि मात्रै एम्बुलेन्स सेवा शुरु गरेको हो। दशरथचन्द नगरपालिकाले एक वर्षअघि नै सेवा शुरु गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण