पेट र कलेजाे जाेडिएका जुम्ल्याहाकाे मृत्यु
सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा एक साताअघि शरीर जोडिएर जन्मेका जुम्ल्याहाको मृत्यु भएको छ। तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको मृत्यु भएको हो।
कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन्। पेटदेखि छातीसम्म जोडिएको अवस्थामा उनीहरूको कलेजो र मुटु समेत जोडिएको थियो ।
श्वासको गति बढ्दै गएपछि गएराति जुम्ल्याहा बालिकाको मृत्यु भएको डा. राजीव शाहले जानकारी दिए। मुटु जोडिएकाको शल्यक्रिया गर्न नसकिने उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण