भारतको अहमदाबादमा विमान दुर्घटना
हेल्थ टिभी अनलाइन : भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । अहमदाबादको मेघानी विमानस्थल नजिकै विमान दुर्घटना भएको हो।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार बिहीबार दिउँसो लण्डनका लागि उडेको एयर इण्डियाको विमान टेकअफ गर्ने वित्तिकै दुर्घटनामा परेको हो । उक्त विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण