गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयलका अनुसार गत २४ घण्टामा गरिएको परीक्ष्णमा थप १७ जनामा कोरोना देखिएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७ सय ४७ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १२ जना, कास्कीका २ जना, स्याङ्जाका २ जना र तनहुँका १ जना रहेका छन्।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने