काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ज्वरो आएपछि कोरोना आशंकामा स्वाब परीक्षण गराउँदा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाले आफनो फेसबुक पेज मार्फत जानकारी दिएका छन्।
उनले आफूलाई कुनै स्वास्थ्य समस्या नआएको र चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा रहेको बताएका छन्। आफनो प्रत्यक्ष सम्पर्कमा आउनेलेलाई उनले सजगता अपनाउन आग्रह गरेका छन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन