गण्डकीमा चिकित्सक एवं बिरामीसहित थप ५९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज विभन्न जिल्लामा चिकित्सक बिरामीसहित थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६ सय ६० पुगेको छ ।
यसरी संक्रमण हुनेहरुमा पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी साथै पार्कल्याण्ड अस्पतालकी एक जना महिला चिकित्सक समेत रहेकी छिन्। यसैगरी पोखरा फुड्स प्रा लिका थप २४ जना कर्मचारीमा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ । उनीहरु सबकोै कन्ट्याक्ट टे्सिङ गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
गण्डकी प्रदेश निर्देशनालयले आज बिहानदेखि छुट्टाछुट्टै तीनवटा विज्ञप्ति जारी गरेर ५९ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम