वीरगञ्जमा ६० वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \वीरगञ्ज : वीरगञ्जमा कोरोना संक्रमित एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररमा रहेका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएर आएका उनको उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत बिरामी रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम