भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । अस्पतालले बाँके र बर्दियामा गरी थप४३ जनामा कोरोना देखिएको जनाएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ३६ जना, बर्दियाका ६ जना र एक जना भने नेपलागंज मेडिकल कलेज कोहलपुरका रहेका छन्। उनी भारतीय रहेको बुझिएको छ ।
गत २४ घण्टामा कोरोनाको आशंकामा ४२१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त