थप १२ सय २८ जनामा संक्रमण, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १२ सय २८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेकोछ ।
गत २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालससम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २४ हजा २०७ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।
यसैगरी देशभर १८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम