२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा पोखराका २० जना प्रहरीसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्ष्णमा ४ जिल्ला गरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो । ती मध्ये २० जना पोखरामा नेपाल प्रहरीमा कार्यरत रहेको खुलेको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्की पोखराका २३ जना, तनहुँका १ जना, लमजुङका ४ जना र नवलपरासीका ७ जना रहेका छन्। निर्देशनालयले पुन अर्को विज्ञप्ति निकालेर थप एक जनामा कोरोना देखिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम